दफा ४५
शिक्षण संस्था आपसमा गाभिन सक्ने
शिक्षण संस्था तोकिए बमोजिम एक आपसमा गाभिन सक्नेछन्।